SHARE
बुटवल टुडे · शुक्रबार​ ४ पु २०८२ ०८:५९ AM · 1 मिनेट पढाइ

उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो

काठमाडौँ । पदाधिकारीमा पराजित भएका एमाले नेता विष्णु रिमालले आफ्नो हार स्वाभाविक भएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा उनले हारपछि पार्टीमा आफ्नो औपचारिक भूमिका परिवर्तन भएको पनि बताएका छन् । उनले लेखेका छन्, ‘नयाँ नेतृत्व चयनका क्रममा महाधिवेशनमा स्वस्थ र कमरेड्ली प्रतिस्पर्धा देखियो ।