SHARE
बुटवल टुडे · शुक्रबार​ ४ पु २०८२ ०९:२० AM · 1 मिनेट पढाइ

हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द

काठमाडौं, ४ पुस । शुक्रबार प्रतिकूल मौसमका कारण आधा दर्जन विमानस्थल दिउँसोसम्म बन्द छन् । बुद्ध एयरका अनुसार जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा आज उडान हुन सकेको छैन ।