रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला
रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरी चोकमा एक १७ वर्षीय किशोरको शव नालीमा फेला परेको छ । मृतक कञ्चन–३ निवासी ईशान शर्मा पौडेल भएको पहिचान गरिएको छ । ईशान तेक्वान्दोका खेलाडीसमेत रहेका थिए । प्रहरीका अनुसार ईशान बुधबार साँझ करिब ८ बजेदेखि सम्पर्कविहीन थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
