रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीय नेतृत्व मञ्चमा १७ जनालाई मनोनयन गरेको छ । शुक्रबार बसेको सचिवालयको आकस्मिक बैठकले पहिलो चरणमा १७ जनालाई मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । मनोनीत हुनेमा विवेकशील साझाबाट एकतामा आएका समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, विमला अधिकारी, रञ्जु दर्शना लगायत रहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
