१ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण
कपिलवस्तु, ४ पुस । कपिलवस्तु नगरपालिका वडा नम्बर २ वर्दहवा स्थित श्री गौतम बुद्ध आधारभूत विद्यालयमा अध्ययनरत १ सय ३४ विद्यार्थी बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
