रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तत्कालै जिम्मेवारीमा फर्किने भएका छन् । जेलमुक्त भएपछि कानूनी र प्रशासनिक प्रक्रिया पूरा गरेर उनी पार्टीको मूल जिम्मेवारीमा फर्किने रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
