SHARE
बुटवल टुडे · शुक्रबार​ ४ पु २०८२ ०२:०१ PM · 1 मिनेट पढाइ

जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले न्यायको लडाइँ बाकी नै रहेको बताएका छन्। जिल्ला अदालत, रुपेन्देहीमा बैंक जमानत बुझाएर छुटेपछि शुक्रबार साँझ आफ्ना समर्थकलाई सम्बोधन गर्दै लामिछानेले लडाइँ बाँकी नै रहेको बताएका हुन्।