भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए
बुटवल, ४ पुस । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कालिका कप अन्तर्गतका छात्रछात्रा जिल्ला स्तरीय भलिवल प्रतियोगिता र कबड्डी प्रपतियोगिताका सेमिफाइनलका खेल सकिएका छन् । फाइनल उपाधिका लागि शनिवार प्रतिस्पर्धा हुने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
