SHARE
बुटवल टुडे · शुक्रबार​ ४ पु २०८२ ०२:२३ PM · 1 मिनेट पढाइ

चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड

बुटवल, ४ पुस । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ बुटवलमा शुरु भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ मा चिसोका बाबजुत अवलोककर्ताको भीड बढेको छ ।