प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ?
चन्द्रौटा, ०१ पुस । कृषिका लागि अत्यावश्यक मानिने युरिया मल कपिलवस्तुमा भने उद्योगका लागि अवैध रूपमा प्रयोग हुँदै आएको खुलासा भएको छ । भारतबाट तस्करी गरी ल्याइएको मल प्रहरीले नियन्त्रणमा लिएपछि प्लाइउड उद्योगहरूमा व्यापक रूपमा अवैध मल प्रयोग हुँदै आएको तथ्य बाहिरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
