SHARE
बुटवल टुडे · मङगलबार १ पु २०८२ ०२:०० AM · 1 मिनेट पढाइ

पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो 

नवलपरासी, ०१ पुस । जिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न चासो देखाएको छ । आयोगको कार्यालय बुटवलले अस्पतालको नाममा पत्राचार गरि सो अनियमितताबारे विवरण माग गर्दै चासो देखाएका हो ।