भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति
सल्यान, ०१ पुस । सल्यानमा चार हजार बढी भूकम्प पीडित मध्ये १ हजार २ सय ११ घरको विस्तृत क्षति आङ्कलन भएको छ । भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि अस्थायी टहरामै बस्न बाध्य सल्यानका भूकम्प पीडितहरूको बल्ल क्षति आङ्कलन सुरु भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
