किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ?
केपी शर्मा ओली, शेरवहादुर, प्रचण्ड, माधव नेपाल लगायत ठूला संसदवादी दलहरू ठूला दलसित जोडिएर आलोपालो या अरू कुनै यान्त्रिक उपायद्वारा सत्ता स्वादमा रमाउन पल्केका संसदवादी दलहरू प्रतिनिधि सभा संसद विघटन भएकोमा पीरले छटपटाएका छन् । खासगरी केपी शर्मा ओलीलाई संसद विघटनको पीरको औडाहाले १ सय डिग्री ज्वरो आएको अवस्था छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
