रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार
बुटवल, १ पुष । नेपाल सरकारले कतार सरकारलाई कूटनीतिक उपहारस्वरूप प्रदान गर्न लागेको दुईवटा हात्ती भैरहवा आइपुगेका छन् । ती हात्तीलाई बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमार्फत कतार पठाउने तयारी गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
