SHARE
बुटवल टुडे · मङगलबार १ पु २०८२ ०६:११ AM · 1 मिनेट पढाइ

सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर

काठमान्डौ, १ पुष । जेनजी आन्दोलनकी अगुवा तनुजा पाण्डेले आफूलाई जेनजीको प्रतिनिधि दाबी गर्ने सुदन गुरुङलाई आन्दोलनको नाम दुरुपयोग नगर्न कडा चेतावनी दिएकी छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पाण्डेले नेपाल कसैको ‘प्रयोगशाला’ नभएको स्पष्ट गर्दै गैरजिम्मेवार अभिव्यक्ति र गतिविधि बन्द गर्न आग्रह गरेकी हुन् ।