कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन
काठमान्डौ, १ पुष । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले पार्टीको १५ औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म सम्पन्न गर्ने कार्यतालिका कार्यान्वयनका लागि तोकेको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिएको छ । समितिले दिएको समयसीमा गतराति १२ बजे सकिए पनि नवीकरणको प्रक्रिया अझै पूरा हुन सकेको छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
