रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी
काठमान्डौ, १ पुष । मधेश प्रदेश सरकारमा आफूले रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि जनमत पार्टीले सरकारबाट बाहिरिन सक्ने चेतावनी दिएको छ । जनमत पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष वसन्त कुशवाहाले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउँदै यस्तो चेतावनी दिएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
