SHARE
बुटवल टुडे · मङगलबार १ पु २०८२ ०६:४८ AM · 1 मिनेट पढाइ

मन्त्री घिसिङ बर्दिया जाँदै

बर्दिया, १ पुष ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ बर्दिया आउने भएको छन् । बर्दियाका विकास नभएका विभिन्न योजना र चर्चामा रहेको गुलरिया नगरपालि र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल अनुगमनका लागि बर्दिया जाने भएका हुन ।