नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद
पश्चिम नवलपरासी, १ पुस । पश्चिम नवलपरासीको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले २० लाख बराबरको अवैध कफीका दाना बरामद गरेको छ । सरावल गाउँपालिका–७ गणेशपुर स्थित नेपाल भारत सिमानाको दशगजा क्षेत्रबाट आज बिहान साढे चार बजे अवैध रूपमा नेपाल भित्र्याउन लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
