एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने
काठमाडौँ । नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि मतदान सुरु हुने भएको छ । महाधिवेशनको बन्दसत्र हल भृकुटीमण्डपमा विद्युतीय भोटिङ मेशिनमार्फत मतदान गरिनेछ । मतदानका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
