SHARE
बुटवल टुडे · मङगलबार १ पु २०८२ ०८:२३ AM · 1 मिनेट पढाइ

देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । मंगलबार सभापति देउवाको निवास महाराजगन्जमा डा. कोइराला अर्का नेता डा. मिनेन्द्र रिजाललाई साथ लिएर पुगेका थिए ।