SHARE
बुटवल टुडे · मङगलबार १ पु २०८२ ०९:०३ AM · 1 मिनेट पढाइ

दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ

बर्दिया, १ पुस । पती र वडा अध्यक्षले जन्म दर्ता र नागरिकता नबनाई आत्महत्या गर्न बाध्य बनाइएका बाबु र छोरीको मुद्दाका आरोपित अनिल थारु पक्राउ परेका छन् । उनलाई प्रहरीले भारतबाट झिकाएर पक्राउ गरेको हो । उनी घटनापछि भारतमा लुकीछिपी बसेका थिए । घटनापछि अन्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ ।