अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य
नेपालगन्ज, १ पौष । अटिजम भएका व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि नियमित दिनचर्या अत्यन्त आवश्यक हुने बताइएको छ । अटिजम भएका व्यक्तिका अभिभावक तथा हेरचाहकर्तालाई लक्षित नेपालगन्जमा सञ्चालन भएको दुई दिने सीप विकास तालिममा सहभागीहरूले उक्त धारणा व्यक्त गरेका हुन् । अभिभावकको सक्रिय सहभागिता पनि उत्तिकै महत्त्वपूर्ण हुने उनीहरूको भनाइ छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
