संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग
कपिलवस्तु, १ पुस । विगतमा भएको मधेस, जनजाति र आदीवासीहरुको आन्दोलनमा गरिएको सहमतिका विषयलाई संविधान संशोधन वा पुनर्लेखन मार्फत समेटेर फागुन २१ गतेको निर्वाचनको सुनिश्चितता गर्नु पर्ने माग गरिएको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) कपिलवस्तुले तौलिहवामा आयोजना गरेको विरोध प्रदर्शन तथा धर्नामा सो माग राखिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
