SHARE
बुटवल टुडे · मङगलबार १ पु २०८२ १०:०६ AM · 1 मिनेट पढाइ

गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने

लमही , १ पुष ।  नदी वेसिन क्षेत्रअन्तर्गत बाढी तथा डुबानको उच्च जोखिममा रहेका नागरिकलाई विपद्का समयमा सुरक्षित सेल्टर हाउस निर्माण गरिने भएको छ। गढवा गाउँपालिका वडा नम्बर ५ मा राप्ती नदी प्रभावित  स्थानमा सेल्टर हाउस निर्माण गरिने भएको हो ।