SHARE
बुटवल टुडे · मङगलबार १ पु २०८२ १०:३५ AM · 1 मिनेट पढाइ

सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

बाँके, १ पुष । सहकारी पिडित सँगै नेपालगन्ज उपमहानगरपालिकाका पूर्व मेयर विजय कुमार गुप्ता आमरण तथा रिले अनशनमा कसेका छन् । सहकारीले बचत कर्ताको बचत फिर्ता नभएपछि २ वर्ष देखि निरन्तर अबाज उठाउँदै आएका पूर्व मेयर तथा अधिवक्ता गुप्ता बचत कर्ता सँगै आमरण तथा रिले अनशन बसेका हुन ।