लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो
काठमाडौँ । लामो समयपछि सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक १८.३७ अंकले वृद्धि भएको हो । यसअघि मंसिर १२ गते सेयर बजार दोहोरो अंकले बढेको थियो । आजको वृद्धिसँगै परिसूचक २६१९.९९ अंकमा पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
