बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव
बुटवल, १ पुस । सामाजिक र खेलकुद क्षेत्रमा अग्रसर बुटवलको बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच वडा नं ७ का वडाध्यक्ष पदमराज गाहाले उद्घाटन गर्दै सामाजिक गतिविधिसँगै खेल विकासमा संघसंस्थाहरुको योगदानको चर्चा गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
