हुलाकी सडक आयो, सीमा खुलेन
लमही, २९ मङ्सिर । पश्चिम तराईको महत्त्वपूर्ण नाका दाङको कोइलाबासमा हुलाकी सडक निर्माण भएर कालोपत्रे सडकसम्म पुगे पनि क्षेत्रले अपेक्षित परिवर्तन महसुस गर्न सकेको छैन । वर्षौँदेखि सडक अभावले पछि परेको कोइलाबासका बासिन्दाले हुलाकी सडक बनेपछि व्यापार, आवागमन र समग्र विकासले गति लिने आशा गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
