बढ्दै सामाजिक सञ्जालको दुरुपयोग
सामाजिक सञ्जालको दुरुपयोग गरेर हुने अपराधले पछिल्लो समय सिमा नाघेको छ । गत बर्ष ‘हनी ट्रयापिङ’ का घटना टाउको दुखाईको बिषय वनेको थियो । अहिले अपराधको प्रकृति र स्वरूपमा केही परिवर्तन आएको छ । देश तथा विदेशबाट सामाजिक सञ्जालको प्रयोग गरि भैरहेको अपराधजन्य घटनाले नेपाली समाजलाई प्रभावित वनाएको छ । यस्तो लाग्छ समाज अपराधजन्य मानसिकतातर्फ अघि बढेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
