SHARE
बुटवल टुडे · सोमबार २९ मंिर २०८२ ०२:१९ AM · 1 मिनेट पढाइ

निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ?

रूपन्देहीको विकासका रोल मोडल हुन् विष्णु पौडेल । जसका कारण रूपन्देहीले विकासको रूप मात्र फेरेको छैन फड्को नै मारेको छ । उनकै कारण फेरिएका हुन् सडकदेखि विमानस्थलसम्म । सिमानाकादेखि सिद्धबाबा क्षेत्रसम्म । यही कारण, विष्णु पौडेल विगत तीन दशकदेखि रूपन्देहीका लागि सर्वाधिक परिचित र लोकप्रिय नाम बनेको छ । रूपन्देहीको विकासमा बिष्णु पौडेल रोलमोडल सावित भैसकेका छन् ।