एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण
काठमान्डौ, २९ मंसिर । नेकपा एमालेको जारी महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । नेतृत्व चयनका विषयमा सहमतिको प्रयास सफल हुन नसकेपछि महाधिवेशन निर्वाचन प्रक्रियातर्फ अघि बढेको हो । सोमबार बिहान मनोनयन दर्ताका लागि फाराम वितरण सुरु भएसँगै नेतृत्वका आकाङ्क्षीहरूको उल्लेखनीय भीड देखिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
