ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम
काठमान्डौ, २९ मंसिर । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहले पदाधिकारीहरूको नाम लगभग टुंगो लगाएको छ । अध्यक्ष पदमा केपी शर्मा ओली स्वयं उम्मेदवार रहने निश्चित भएको छ भने महासचिव पदमा शंकर पोखरेल दोहोरिने भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
