SHARE
बुटवल टुडे · सोमबार २९ मंिर २०८२ ०५:५३ AM · 1 मिनेट पढाइ

एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात

काठमान्डौ, २९ मंसिर । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा सहभागी प्रतिनिधिहरूका लागि पार्टीले खाना तथा नास्ताको व्यापक व्यवस्था मिलाएको छ । खाना–नास्ता व्यवस्थापनको जिम्मेवारी कार्की क्याटरिङ सर्भिसले पाएको छ । सहभागीहरूलाई बिहानको नास्तामा ब्रेड, चना, फ्रेन्चफ्राइज, ससेज, अण्डा तथा चिया–कफी उपलब्ध गराइएको छ ।