एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर
काठमान्डौ, २९ मंसिर । एक दर्जनभन्दा बढी वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । पुस महिनाका लागि बैंकहरूले ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपमा औसत अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
