रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
भैरहवा, २९ मंसिर । सोमबार बिहानै सडक दुर्घटनामा परि रुपन्देहीका दुई जनाको मृत्यु भएको छ । रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाईकल ठोकिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीले बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
