ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम
काठमान्डौ, २९ मंसिर । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल नेकपा एमालेको केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बनेकी छन् । अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट प्रस्तुत उम्मेदवारको सूचीमा डंगोलको नाम समावेश गरिएको छ । राजधानी विशेष प्रदेशबाट महिलातर्फ केन्द्रीय सदस्यको उम्मेदवारमा उनको नाम राखिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
