SHARE
बुटवल टुडे · सोमबार २९ मंिर २०८२ ०८:०० AM · 1 मिनेट पढाइ

ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय

 काठमाडौं, २९ मंसिर । एमाले महाधिवेशनमा केपी शर्मा ओली समूहबाट पदाधिकारीका लागि प्रस्तावित नाममध्ये लेखराज भट्ट र भानुभक्त ढकालको नाममा फेरबदल भएको छ । लेखराज भट्टलाई सचिव पदमा दोहोर्‍याउन नमानेपछि ओली समूहले यसअघि सचिवका रूपमा प्रस्तावित भानुभक्त ढकाललाई सचिवबाट हटाएर भट्टलाई उपमहासचिव बनाउने तयारी गरेको हो ।