यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट
काठमाडौँ । एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गतको दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग १ सय ३० रनमा अलआउट भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को सेभेन्स स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१ ओभर १ बलमा सबै विकेट गुमाउँदै १ सय ३० रन मात्र बनाउन सक्यो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
