SHARE
बुटवल टुडे · सोमबार २९ मंिर २०८२ ०८:३५ AM · 1 मिनेट पढाइ

भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए

काठमाडौँ । भिजिट भिसा दुरुपयोग आरोपमा अनुसन्धानमा तानिएपछि म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बद्रीप्रसाद तिवारीलाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्दप्रसाद काफ्लेले जानकारी दिए अनुसार तिवारीलाई मन्त्रालयको अतिरिक्त समूह जगेडामा राखिएको छ ।