SHARE
बुटवल टुडे · सोमबार २९ मंिर २०८२ ०८:४६ AM · 1 मिनेट पढाइ

एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार

 काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार तोकिएको छ । मंगलबार हुने मतदानका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो । निर्वाचन प्रक्रिया सुरु भएसँगै उम्मेदवारी शुल्क तोकिएको हो ।