SHARE
बुटवल टुडे · सोमबार २९ मंिर २०८२ ०९:१२ AM · 1 मिनेट पढाइ

नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै

बाँके, २९ मङ्सिर । नेपालगन्ज उपमहानगरपालिकाले अवैध रूपमा सञ्चालन भएका अटोलाई नियन्त्रणमा लिन सुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाँकेको संयुक्त आयोजनामा नेपालगन्ज बजारको गणेशमान चोक देखि अटो रिक्सा नियन्त्रणमा लिन सुरु गरेको हो ।