यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेलको टिममा स्वतन्त्र उम्मेदवारी दिएका भनिएका नेताहरू समेत समेटिएका छन् । पोखरेलको टिममा उपाध्यक्ष पदका लागि गोकर्ण विष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल, रघुजी पन्त र टंक कार्कीलाई समेटिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
