सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति
काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले सरकारसँग वार्ता गर्न समिति गठन गरेको छ। अभियानले प्रेमदीप लिम्बूको नेतृत्वमा वार्ता समिति गठन गरेको हो। समितिका सदस्यमा देवीप्रसाद संग्रौला र प्रेम थापा मगर रहेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
