मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित)
काठमाडौँ ।मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । सोमबार मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नियुक्त दुई मन्त्रीले प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । यससँगै मधेस प्रदेशको मन्त्रिपरिषद् ६ सदस्यीय भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
