औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह
बुटवल । रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित मण्डमको राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गर्न लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव को सुरक्षालाई प्रभावकारी बनाउनु पर्नेमा सरोकारवाला पक्षले जोड दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
