मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने
दाङ, २९ मङ्सिर । मुक्त कमलरी विकास मंचको १५ औं वार्षिक साधारणसभा तथा सामाजिक लेखाजोखा एवंम छैठौं अधिबेशन दाङको घोराहीमा सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका उपप्रमुख हुमाकुमारी डिसीले मुक्त कमलरीहरु सीप सिकेर आत्मनिर्भर हुनुपर्ने बताइन । आफ्नो अधिकारका लागि एकजुट हुनुपर्ने बताइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
