SHARE
बुटवल टुडे · शुक्रबार​ २६ मंिर २०८२ ०५:४२ AM · 1 मिनेट पढाइ

एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने

काठमान्डौ, २३ मंसिर । १९ वर्षमुनिको एसीसी एशिया कप आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरू हुँदैछ । उद्घाटनको दिन भारत र आयोजक यूएई तथा पाकिस्तान र मलेसियाबीच खेल हुने तालिका छ । प्रतियोगिताका लागि नेपाली टोली यूएई पुगिसकेको छ ।