सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक
काठमान्डौ, २६ मंसिर । सशस्त्र प्रहरी बलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १७ बुँदे परिचालन नीति तय गरेको छ । सूचना अधिकारी एवं प्रवक्ता डीआईजी मनिष थापाका अनुसार निर्वाचन सुरक्षा व्यवस्थापनलाई त्रुटिरहित, पारदर्शी, निष्पक्ष र भयरहित बनाउन नीति तर्जुमा गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
