सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै
काठमान्डौ, २६ मंसिर । आज नेपाली बजारमा सुन–चाँदीको मूल्यमा व्यापक वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन तोलामा ३ हजार ५०० रुपैयाँले बढेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
